१३ बैशाख २०८१, बिहिबार

Tag: रामचन्द्र पौडेल

काँग्रेस वरिष्ठ नेता पौडेल तनहुँ-१ बाट उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । पार्टीको तनहुँ जिल्ला कार्य समितिको आज बसेको बैठकले उनलाई सो स्थानबाट उम्मेदवार हुन सिफारिस गरेको हो । यसैगरी सोही क्षेत्रबाट