२४ बैशाख २०८१, सोमबार

अब एमसीसी संसदमा टेबुल हुन कसैले रोक्न सक्दैन : वरिष्ठ नेता पौडेल


रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुने दावी गरेका छन् । सोमबार एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने दावी गरेका हुन् ।

नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने समेत बताए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा माथि नेपाल बार एसोसिएसन र न्यायाधीशहरूले नै प्रश्न उठाएको अवस्थामा महाभियोग प्रस्ताव स्वभाविक भएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !