६ जेष्ठ २०८१, आइतबार

Tag: रोक्न सक्दैन

अब एमसीसी संसदमा टेबुल हुन कसैले रोक्न सक्दैन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुने दावी गरेका छन् । सोमबार एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने दावी गरेका हुन् । नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर