२१ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल सरकार

सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपतिद्वारा खारेज

१२ वैशाख, काठमाडौं । नेपाल सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । आज शुक्रबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम दुवै अध्यादेशहरु भर्खरै खारेज