७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल सरकार

मन्त्रिपरिषद‍्को निर्णय : विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने

काठमाडौँ । नेपाल सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को आज बिहीबार साँझ बसेको बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको