२० बैशाख २०८१, बिहिबार

Tag: नेकपा एमाले

काँग्रेस र एमालेका २ दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेका करीब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले निवास खुमलटारमा सोमबार एक कार्यक्रमका बीच अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका छन्