४ जेष्ठ २०८१, शुक्रबार

एमालेले आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्ने


बिशाल भट्टराई

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने बताएका छन् ।

भट्टराईले आज बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने जानकारी दिए । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका सवालमा सत्तारुढ गठबन्धनको साझा धारणा प्रस्ट पार्न सुझाव दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !