२२ बैशाख २०८१, शनिबार

Tag: बहिष्कार

एमालेले आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्ने

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने बताएका छन् । भट्टराईले आज बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने जानकारी दिए । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका