३ मंसिर २०८१, सोमबार
राजनीति

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

काठमाडौँ । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक आज बस्दै छ । कार्यदलको बैठक सिंहदरवारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ९ बजे सुरु हुनेछ ।