२८ बैशाख २०८३, सोमबार

यस्तो छ बालेन सरकारले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)


नीति तथा कार्यक्रम

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । आज अपराह्न बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका हुन् ।

यस्तो छ बालेन सरकारले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !