४ जेष्ठ २०८१, शुक्रबार
राजनीति

लुक्लाबाट विराटनगर ‘माउन्टेन’ उडान हुन्छ : मुख्यमन्त्री कार्की

सल्लेरी, सोलुखुम्बु । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताएका छन् । आज रासससँग कुरा गर्दै उनले सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने बताए । विश्वको सवोच्च शिखर