१ मंसिर २०८१, शनिबार
समाचार

नवराज सिलवाल गृहराज्यमन्त्री बन्ने निश्चित

१५ फागुन,काठमाण्डौ । गृहमन्त्रीको रुपमा चर्चा गरिएका ललितपुर प्रतिनिधिसभा सदस्य तथा पुर्व डिआइजी नवराज सिलवाललाई फेरी गृहराज्यमन्त्रीका रुपमा चर्चा गर्न थालिएको छ । निर्वाचनमा मत माग्दा सिलवालले आफुलाई गृहमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए । मन्त्रालय भागवण्डामा गृहमन्त्री माओवादीको भागमा परेपछि