२३ बैशाख २०८१, आइतबार

वर्षमान पुनले प्रचण्डलाई दिए यस्तो धम्की


वर्षमान पुन

१४ फागुन काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिमण्डल विस्तार गर्दैछन् ।

आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको तर्फवाट सरकारमा जाने मन्त्रीको कार्यविभाजनसहितको नामवाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

सोमबार बुझाएको नामावलीमा नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा जाने भएको छ ।

सरकारको नेतृत्व थापाले गरेपनि गृहमन्त्रालयमा नेता वर्षमान पुनले दाबी गर्दै अाएका थिए । मन्त्रीको कार्यभाविजनाको जिम्मा शिर्ष तीन नेताको जिम्मा थियो ।

थापा गृहमन्त्री बन्ने पक्का भएपछि नेता पुनले अाफू सरकारमा नजाने धम्की दिएका छन् । स्रोतका अनुसार पुनले अध्यक्ष दाहाललाई फोन गरेर अाफूलाई धोका भएको भन्दै सरकारमा नजाने धम्की दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !