२४ बैशाख २०८१, सोमबार

आर. आर. क्याम्पसद्वारा आयोजित वृहत रचनात्मक सप्ताह कार्यक्रम सम्पन्न


rr campas

१५ फागुन, काठमाण्डौ । स्वतन्त्र विद्यार्थी यूनियन आर. आर क्याम्पसद्वारा आयोजना गरिएको वृहत रचनात्मक सप्ताह कार्यक्रम सम्पन्न भएको छ । फागुन ८ गतेदेखि सुरु भएको कार्यक्रम एमालेका वरिष्ट नेता तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रत्येक वर्ष भएको वृहत रचनात्मक कार्यक्रम यस वर्ष पनि आर. आर. क्याम्पसमा अध्यनरत विधार्थीहरुमा भएको प्रतिभाहरुलाई अझै राष्टिय स्तरसम्म पुय्राउने उद्धेश्यले भलिवल, फुटबल, हाजिर जवाफ, क्यारम वोर्ड, म्युजिकल चियर, वक्तित्वकला, चम्चा दौड्, वादविवाद, कथा लेखन, चेस, निवन्ध लेखन, कविता वाचन, गजल, दौड् जस्ता काय्रक्रमहरु आयोजना गरिएको आयोजकले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !