१४ बैशाख २०८१, शुक्रबार

Tag: कार्यक्रम

प्रधानमन्त्री ओलीको कार्यक्रमका लागि कानुनमन्त्रीले मागे चन्दा

जनकपुरधाम । सिराहा सदरमुकाममा सोमबार हुन गइरहेको स्व. हेमनारायण यादवको १७ औं स्मृति सभाको लागि कानुनमन्त्री लिलानाथ श्रेष्ठले सरकारी कार्यालयसँग चन्दा मागेका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । नेकपाका सिराहा इन्चार्जसमेत रहेका मन्त्री