२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको कार्यक्रमका लागि कानुनमन्त्रीले मागे चन्दा


लिलानाथ श्रेष्ठ

जनकपुरधाम । सिराहा सदरमुकाममा सोमबार हुन गइरहेको स्व. हेमनारायण यादवको १७ औं स्मृति सभाको लागि कानुनमन्त्री लिलानाथ श्रेष्ठले सरकारी कार्यालयसँग चन्दा मागेका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् ।

नेकपाका सिराहा इन्चार्जसमेत रहेका मन्त्री श्रेष्ठकै हस्ताक्षरमा सरकारी कार्यालयमा आर्थिक सहयोग माग्दै पत्राचार गरिएको छ । मन्त्री श्रेष्ठले ५० हजारसम्म उपलब्ध गराउन दबाब दिएको स्रोतले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु