८ बैशाख २०८१, शनिबार

Tag: लिलानाथ श्रेष्ठ

पर्यटनमन्त्रीद्वारा पदबहाली, पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले आज मन्त्रालयमा पदबहाली गर्नुभएको छ । मन्त्री श्रेष्ठले पद बहालीको क्रममा कपिलवस्तुस्थित प्राचीन तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गर्नका लागि प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ अनुसारको संरक्षित स्मारक क्षेत्र