१४ भदौ २०८३, आइतबार
समाचार

रास्वपा सांसद आशिका तामाङ र वडाध्यक्षबीच झण्डै हात हालाहाल

काठमाडौं । धादिङकी प्रतिनिधिसभा सदस्य आशिका तामाङले तीन दिनसम्म किन राहत नबाँडेको भन्दै आक्रोश व्यक्त गरेपछि तनाव भएको छ । बाढीपछि तीन दिनसम्म राहत नबाँडेको भन्दै तामाङले स्थानीय जनप्रतिनिधिसँग आक्रोश व्यक्त गरेपछि स्थिति तनावग्रस्त बनेको हो । गल्छी गाउँपालिकामा राहत