५ श्रावण २०८३, मंगलबार
समाचार

प्रधानमन्त्री शाहले पुँजीबजार र बिमा क्षेत्रका सरोकारवालासँग भेट गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्याह्न १२ः०० बजे पुँजीबजार, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल