रास्वपाको पार्टी कार्यालयको लागि जग्गा खरिद सम्वन्धी प्रस्ताव आह्वान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टी कार्यालयको लागि जग्गा चाहिएको बारेमा सूचना प्रकाशित गरेको छ । रास्वपाले आज घर जग्गा खरिद सम्बन्धी प्रस्ताव आह्वानको सूचना प्रकाशित गरेको हो । पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका