१५ बैशाख २०८३, मंगलबार
समाचार

रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौ । गृहमन्त्री सुधन गुरुङ बूढानीलकण्ठ पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न आज मंगलबार दिउँसो गृहमन्त्री गुरुङ बूढानीलकण्ठस्थित सभापति लामिछानेको निवास गएका हुन् । सम्पत्ति शुद्धीकरणको कसुर भोगिरहेका व्यवसायी दीपक भट्ट समूहको लगानी भएको लघुबिमा