६ आश्विन २०८३, मंगलबार
समाचार

जनमत पार्टीको अध्यक्षमा फेरि सिके राउत निर्विरोध

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत पुनः निर्विरोध भएका छन् । पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेपछि उनी पुनः अध्यक्ष हुने निश्चित भएको हो । असोज ९ गतेदेखि सुरु हुने महाधिवेशनका लागि असोज १