१ कार्तिक २०८३, शनिबार
समाचार

एमाले केन्द्रीय कमिटीका दश जना सदस्य मनोनीत

काठमाडौँ । नेकपा (एमाले) को आजको स्थायी कमिटीको बैठकले विभिन्न जिल्लाका १० नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।