एमाले स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारी सहभागी
काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । आज बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११औँ महाधिवेशनपछिको पहिलो बैठक बसेको हो । बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी छिन् । पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले यही असोज ६