३१ असार २०८३, बुधबार
समाचार

बाढीपीडितलाई राहत वितरण

३१ भदौ, लमजुङ । गत बुधबार आएको बाढी पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । विपद् पीडितको घरदैलोमा पुगेर राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोमा परी मृत्यु भएका मस्र्याङ्दी गाउँपालिकाका चारजनाका परिवार र