१६ भदौ २०८३, मंगलबार
समाचार

निर्मल माविमा पहिलो पटक इञ्जिनीयरिङ पढाइ शुरु

१६ असोज, दमौली । तनहुँको ब्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा सोमबारबाट पहिलो पटक डिप्लोमा तीन वर्षे सिभिल इञ्जिनीयरिङ ( ओभरसीयर ) को पढाइ शुरु भएको छ । यस क्षेत्रको माग र आवश्यकतालाई ध्यान दिएर सो विद्यालयमा इञ्जिनीयरिङको पढाइ थालिएको