प्रशासनको सेवा प्रवाह चुस्त
३० भदौ, बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले सेवा प्रवाह चुस्त बनाएको छ । कार्यालय पुग्दा ढिलासुस्ती, अव्यवस्था व्यहोरेका सेवाग्राही अहिले सन्तुष्ट छन् । प्रशासनको काम, कारबाहीप्रति जनगुनासो पनि घट्दो छ । सेवा प्रवाह छरितो र झन्झटरहित बनाउन नयाँ सुविधा