३१ असार २०८३, बुधबार
समाचार

खाद्य सम्प्रभुताको लागि उत्पादन पहिलो प्राथमिकता

३० भदौ, काठमाडौँ । जसको जमीन छ, कृषि काम गर्दैन । जसको थोरै जमीन छ, वर्षभरि काम गर्न जमीन पुग्दैन । जस्को जमीनै छैन, ऊ अर्काको जमीन भाडा वा करारमा लिएर खेती गर्छ । त्यो पनि किसान हो । प्रतिनिधिसभाले