२६ आश्विन २०८३, सोमबार
समाचार

दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्

२ पुस, बेझाड, पाल्पा । पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर त छैनन्