१३ भदौ २०८३, शनिबार
समाचार

शहरी बस्ती व्यवस्थापनका लागि मापदण्ड बनाउन विकास समितिको निर्देशन

१३ मङ्सिर, काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्राविधिक समितिले नयाँ शहरी बस्ती व्यवस्थापनका लागि निश्चित मापदण्ड बनाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले शहरी बस्ती व्यवस्थापनका लागि स्पष्ट मापदण्ड नरहेको हुँदा