३ बैशाख २०८३, बिहिबार
समाचार

नसर्ने रोगको जोखिम तत्वबारे खोजी

२२ असोज, काठमाडौँ । नेपालमा नसर्ने रोगको जोखिम तत्वबारे अनुसन्धान थालिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसलाई प्रभाव पार्ने तत्वको अवस्था पत्ता लगाउन अनुसन्धान थालेको हो । परिषद्का अनुसन्धान अधिकृत सरोज भट्टराईले गत भदौदेखि