११ मङ्सिर, सुर्खेत । राउटे समुदायका महामुखिया महिनबहादुर शाही आफ्ना सदस्यहरु दिनप्रतिदिन बिरामी पर्न थालेकामा चिन्तित हुनुहुन्छ । बस्तीमा छाप्रैपिच्छे कोही ज्वरोले लखतरान परेका त कोही आउ“–पखाला, रुघाखोकीले थलिएका देखेर उहाँ छट्पटिनुहुन्छ । लामो समय मुखियाका रुपमा एक्लै समुदायको नेतृत्व