१७ असार २०८१, सोमबार
समाचार

कलंकीको त्रिशुल पेट्रोलपम्पमा भीषण आगलागी

काठमाडौँः कलंकीको त्रिशुल पेट्रोलपम्पमा भीषण आगलागी भएको छ ।  मोटरसाइकलमा तेल हाल्दा हाल्दै पम्पमा आगो लागेको हो। पम्पमा आगलागी भएपछि सो क्षेत्रका स्थानीयबासी भागाभाग भएका छन् । पम्पमा आगलागी हुँदा कलंकी क्षेत्रका स्थानीय बासी त्रसिद भएर घर छोडेर भागेका छन्