२३ बैशाख २०८१, आइतबार
विकास

समस्याका आधारमा सिँचाइ र कृषि सडक निर्माण

जाजरकोट, १० असार । कर्णाली प्रदेश सरकारले समस्याका आधारमा सिँचाइ र कृषि सडक निर्माणकार्य जारी राखेको छ । जाजरकोटमा रु दुई करोड ७० लाखमा ११ कृषि सडक निर्माण भइरहेको र रु चार करोड २५ लाखमा २२ वटा सिँचाइ योजना सञ्चालनमा