१३ बैशाख २०८१, बिहिबार
विकास

भीमफेदी–कुलेखानी सुरुङमार्गमा केन्द्र सरकारले साझेदारी गर्ने

हेटौँडा, १६ जेठ । वाग्मती प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि सारिएको पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणमा सङ्घीय सरकारले समेत साझेदारी गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने सुरुङमार्गमा