२२ बैशाख २०८१, शनिबार
विकास

बन्दाबन्दीको सदुपयोग गरेर सामुदायिक भवन निर्माणमा श्रमदान

म्याग्दी, २ जेठ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीको फुर्सदलाई सदुपयोग गरेर म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका महिला श्रमदान गरेर सामुदायिक भवन निर्माणमा जुटेका छन् । पिप्लेस्थित रघुगङ्गा हाइड्रोपावरको आवास तथा कार्यालय नजिकै उदा आमा समूहको सामुदायिक भवन