१३ जेष्ठ २०८१, आइतबार
विकास

बन्दाबन्दीमै पुष्पलाल लोकमार्गमा धमाधम कालोपत्र हुँदै

गलकोट, २३ जेठ । राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ जिल्लामा पर्ने निसीखोला खण्डमा बन्दाबन्दीकै अवस्थामा धमाधम कालोपत्र भइरहेको छ । जिल्लाको सुगम मानिने बागलुङ बजारदेखि घोडाबाँधे सडकखण्डको २५ किलोमिटर कालोपत्रमा ढिलाइ भइरहेको अवस्थामा जिल्लाको अत्यन्तै दुर्गम मानिने