५ जेष्ठ २०८१, शनिबार
विकास

देशको विकास गर्न हुनुपर्छ चतुरो र चनाखो

आज हामीले २१ औं शताव्दी पार गर्दैछौं । यो युग भनेको वैज्ञानिक युग हो, प्रविधिको युग हो । खोज-तलास गर्दै अघि बढ्ने युग हो तर हामी धेरै पछाडि छौं । यो युगमा परनिर्भर होइन आफ्नै विचार र विवेकले हामी अघि