११ जेष्ठ २०८१, शुक्रबार
विकास

६ महिना अघि नै भवन निर्माण सम्पन्न

कैलाली, ३ चैत । भवन निर्माण तोकिएका समयभन्दा ढिलो गरी सम्पन्न भइरहेको अवस्थामा यहाँको जिल्ला सरकारी वकिल कार्यालयको भवन छ महिना अघि नै सम्पन्न भएको छ । रोयल प्रशंसा जेभी निर्माण कम्पनीले समयावधिभन्दा अघि भवन निर्माण सम्पन्न गरेको हो ।