६ आश्विन २०८१, आइतबार
स्वास्थ्य

बाँकेका ३७ जनासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, भदौ १९ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ३७ जनासहित थप ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो १:४५ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ४२१ वटा नमूना परीक्षण गर्दा