६ श्रावण २०८३, बुधबार
स्वास्थ्य

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामामा कोराना संक्रमण पुष्टि

काठमाडौं, भदौ २९ । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनको हिजो आइतबार स्वाब परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्स स्रोतले जानकारी