काठमाडौ उपत्यकामा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो
काठमाडौँ, २९ भदौ । काठमाडौ उपत्यकामा मात्र हालसम्म (कोभिड-१९) संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा संक्रमण देखिएको बताए । देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या