२१ बैशाख २०८१, शुक्रबार
कोरोना

देशभर थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३०८ जनामा पिसिआर परिक्षण गर्दा ३०५ जना र २५२१ जनामा एन्टीजेन परिक्षण गर्दा १५० जना गरी जम्मा ४८२९* नमुनाको परीक्षण गर्दा ४५५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी