८ जेष्ठ २०८१, मंगलबार
कोरोना

देशभर ४३८ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७७९ जनामा पिसिआर परिक्षण गर्दा २९२ जना र १९२० जनामा एन्टीजेन परिक्षण गर्दा १४६ जना गरी जम्मा ३६९९* नमुनाको परीक्षण गर्दा ४३८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी