२१ बैशाख २०८१, शुक्रबार
कोरोना

कोरोना भाइरसका कारण चीनमा ५६ को मृत्यु, दुई हजार प्रभावित

बेइजिङ, १२ माघ (रासस-सिन्ह्वा) । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै दुई हजार जना प्रभावित भएको जानकारी दिएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको