११ बैशाख २०८१, मंगलबार
कोरोना

देशभर २०३ जना संक्रमित थपिए, १२६ जना निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३०० जनामा पिसिआर परिक्षण गर्दा ८७ जना र ३७५९ जनामा एन्टीजेन परिक्षण गर्दा ११६ जना गरी जम्मा ५०५९* नमुनाको परीक्षण गर्दा २०३* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी