२३ बैशाख २०८१, आइतबार

Author: डा. राम बहादुर बोहरा

शारीरिक क्षमता र कमजोरी हटाउन हरेक पुरुषले खानुपर्ने सुपर फूड्स

काठमाडौँ । पुरूषको स्वास्थ्य ठिक राख्न हेल्दी फूड्स (Healthy Foods) को आवश्यक हुन्छ। हामीले आफ्नो स्वास्थ्य ठिक राख्न खानपानको पनि ठूलो हात छ । हाम्रो दैनिक जीवनमा पौष्टिक खानाको अभावमा शरीर कमजोर हुन गई विविध समस्या निम्त्याउँछ । १. पालक