१७ असार २०८१, सोमबार

Author: नेपालपत्र

हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुडाउँछौँ: प्रधानमन्त्री

प्रधानमन्त्रीकेपी शर्मा ओलीले आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत बढाइने बताएका छन् । मङ्गलबार अखिल नेपाल महिला सङ्घको राष्ट्रिय परिषद्को प्रथम बैठक यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी आवदेखि देश समृद्धि र विकासतर्फ प्रस्थान गर्ने र बजेटले विकासका धेरै बाटालाई