४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रियसभा चुनाव माघ १० भित्रै गर्न दबाब


election-4-1024x428

२१ पुस, काठमाण्डौ । परिषदको एकजना वरिष्ठ सदस्यको असहमतिबीच बिहीबार उच्च अदालतका लागि चारजना मुख्य न्यायाधीश सिफारिस भएको छ । जनप्रतिनिधि सुविधाभोगी बन्दै गएको र उनीहरुको ध्यान गाडी खरिदजस्ता विषयमा केन्द्रित हुन थालेका विभिन्न पत्रपत्रिकामा उल्लेख छन् ।

कर्णाली विकास आयोगलाई ठगेर कर्मचारीले काठमाडौंबाटै जागिर खाइरहेको, प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो लागेको   विभिन्न पत्रपत्रिकामा उल्लेख  छ । पुस २३ भित्र प्रदेशको परिणाम घोषणा, २४ पुसभित्र प्रदेश प्रमुख नियुक्ति, २५ पुसभित्र निर्वाचनको मिति घोषणा र पुस मसान्तभित्र प्रदेश प्रमुखलाई प्रतिवेदन दिई दल दर्ता गर्न सकिने विभिन्न  पत्रिकामा उल्लेख छ ।

प्रदेश सदस्यको सपथ, माघ पहिलो साताभित्र निर्वाचन अधिकृत नियुक्त, ९ माघभित्र मतदाता नामावली तयार, १२ माघभित्र मनोनयन र अन्तिम नामावली प्रकाशन र १५ माघमा निर्वाचन गर्न सकिने दाबी विभिन्न पत्रिकामा उल्लेख छ ।

परिषद् अध्यक्ष गोपाल पराजुलीको अध्यक्षतामा बसेको बैठकले बहुमत निर्णयका आधारमा मुख्य न्यायाधीश सिफारिस गरेसँगै विवादित बनेको विभिन्न पत्रपत्रिका उल्लेख गरेको छ ।  परिषद् सदस्य रहेका सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले मर्यादाक्रममा अरु न्यायाधीशसँगै रहेकी उच्च अदालतकी न्यायाधीश सुष्मलता माथेमा मुख्य न्यायाधीशबाट बाहेक हुने स्थिति बैठकमा आएको कुरा विभिन्न पत्रिकामा उल्लेख छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !