राष्ट्रियसभामा सङ्कल्प प्रस्तावमाथि छलफल
काठमाडौँ । राष्ट्रियसभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत भएको छ । सभाको आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले उक्त सङ्कल्प प्रस्ताव प्रस्तुत गरेका हुन् । राष्ट्रियसभाको जारी बैठकमा सङ्कल्प प्रस्तावमाथि छलफल भइरहेको छ